स्याटेलाइटबाट गाउँमा ब्रोडब्याण्ड पुर्याउने योजनामा दूरसञ्चार प्राधिकरण, नयाँ फ्रिक्वेन्सी सिफारिस

नेपाल दूरसञ्चार प्राधिकरणले स्याटेलाइटमार्फत तिब्रगतिको ब्रोडब्याण्ड इन्टरनेट सेवा दूर्गम क्षेत्रमा उपलब्ध गराउने योजना लिएको छ। यसको लागि हालै प्राधिकरणले नयाँ फ्रिक्वेन्सी ब्याण्ड खुला गर्न सरकारलाई सिफारिस गरेको छ। प्राधिकरणले हालै … Continue reading स्याटेलाइटबाट गाउँमा ब्रोडब्याण्ड पुर्याउने योजनामा दूरसञ्चार प्राधिकरण, नयाँ फ्रिक्वेन्सी सिफारिस