रेडमी नोट १० स्मार्टफोनमा १०८ मेगापिक्सेलको मुख्य क्यामरा हुने

शाओमीको सब ब्राण्ड रेडमीले नोट १० स्मार्टफोन ल्याउने तयारी गरिरहेको छ । कम्पनीले ल्याउने  रेडमी नोट १०मा १०८ मेगापिक्सेलको प्राइमरी क्यामरा सेन्सर हुनेछ । यो फोन नोभेम्बरमा लन्च हुने अनुमान … Continue reading रेडमी नोट १० स्मार्टफोनमा १०८ मेगापिक्सेलको मुख्य क्यामरा हुने