‘मेरो सेयर’ सेवा आज ३ घण्टासम्म बन्द हुने, सफ्टवेयरमा मर्मत कार्य गरिँदै

Technology Khabar ८ आश्विन २०७७, बिहीबार

‘मेरो सेयर’ सेवा आज ३ घण्टासम्म बन्द हुने, सफ्टवेयरमा मर्मत कार्य गरिँदै

काठमाडौं ।

मेरो शेयरको सिस्टम आज केहि समय अवरुद्ध हुने भएको छ । केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) ले सञ्चालन गर्दै आएको मेरो शेयर सफ्टवेयर बिहीबार बेलुका ६ बजेदेखि ९ बजेसम्म अवरुद्ध हुने भएकोहो ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडकाअनुसार सफ्टवेयरमा अन्त्यन्त जरुरी मर्मत सम्बन्धी कार्य गर्नुपर्ने भएकाले तीन घण्टाका लागि सेवा अवरुद्ध हुने जनाएको छ ।

यसबाट पर्न जाने असुविधाप्रति सिडिएससीले क्षमायाचना समेत गरेको छ ।

Global Bank
easy care

प्रकाशित: ८ आश्विन २०७७, बिहीबार

ताजा समाचार