नयाँ कमेडि सिरियल अड्डा आज मंगलबार ९ बजे बाट कमेडि प्लस टेलिभिजनमा

Technology Khabar ६ आश्विन २०७७, मंगलवार

नयाँ कमेडि सिरियल अड्डा आज मंगलबार ९ बजे बाट कमेडि प्लस टेलिभिजनमा
Classic Tech
Nepal Telecom

दर्शकहरुको रुचि अनुसार डिशहोमले सुरु गरेको हास्य विषयबस्तुहरु समेटिएका कार्यक्रमहरु पस्कने च्यानल कमेडि प्लसमा, आज बाट नयाँ हास्य टेलिचलचित्र ‘अड्डा’ सुरु हुँदैछ ।

विगत लामो समयदेखी कमेडी सिरियलमा अभिनय, निर्माण तथा निर्देशन गर्दै आएका किशोर भण्डारी ‘डिट्ठासाव’ यस सिरियलको निर्देशन गरेका हुन ।

भण्डारीका अनुसार हास्य विधामा बन्ने गरेका नेपाली टेलिसिरियलहरु उस्ता उस्तै लाग्ने भएपनि । अड्डा केही फरक प्रस्तुति लिएर आएको छ ।

डिशहोमका ग्राहकहरुले हरेक मंगलबार बेलुकी ९ बजे कमेडि प्लस टेलिभिजनमा ‘अड्डा’ हेर्न सक्नुहुनेछ ।

TK Viber

प्रकाशित: ६ आश्विन २०७७, मंगलवार

Loading...