डिशहोम रियालिटी शो डान्सिङ्ग विथ स्टार्समा आबद्ध

Technology Khabar २ आश्विन २०७७, शुक्रबार

डिशहोम रियालिटी शो डान्सिङ्ग विथ स्टार्समा आबद्ध
Global IME Bank

काठमाडौं ।

असोज २ गते देखी हिमालय टेलिभिजनमा सुरु हुने ‘डान्सिङ्ग विथ स्टार्स नेपाल’ रियालिटी शो मा डिसहोम फाइबरनेट एशोसियट स्पोन्सरको रुपमा आवद्ध भएको छ ।

बि.बि.सि.स्टुडियो फम्र्याटमा आधारित डान्सिङ्ग रियालिटी शो अन्तराष्ट्रीय रुपमा ख्यातीप्राप्त टेलिभिजन रियालिटी सो भएको आयोजकको दाबी छ ।

ए एन सी प्रोडक्सनले ल्याएको यो रियालिटीसो मा १२ नेपाली सेलेब्रेटी तथा कोरियोग्राफर ले ट्रफीको लागि प्रतिश्पर्धा गर्नेछन् ।

डिशहोम फाईवरनेटसंगै डिसहोम गो पनि यस कार्यक्रमको एशोसियट स्पोन्सर रहेको कम्पनीले जनाएको छ ।

Sajilo Visa

प्रकाशित: २ आश्विन २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार