टिसीएलको ‘स्टे सेफ, सेलिब्रेट वेल’ अफर, घरायसी सामाग्रीमा २५ प्रतिशतसम्मको क्यास ब्याक

Technology Khabar २९ भाद्र २०७७, सोमबार

टिसीएलको ‘स्टे सेफ, सेलिब्रेट वेल’ अफर, घरायसी सामाग्रीमा २५ प्रतिशतसम्मको क्यास ब्याक
Classic Tech
Nepal Telecom

विश्वको दोश्रो ठूलो घरायसी सामाग्रीको ब्राण्ड टिसीएलले नेपालीहरुको महान चाड दशैं–तिहारलाई लाक्षित गर्दै, स्टे सेफ, सेलिब्रेट वेल (Stay Safe, Celebrate well) अफर ल्याएको छ ।

यस अफरअन्तर्गत ग्राहकले टिसीएलका टेलिभिजन, वासिङ मेसिन, चेस्ट फ्रिजर, वाटर डिस्पेन्सर जस्ता घरायसी सामाग्रीमा २५ प्रतिशतसम्मको क्यास ब्याक पाउनुका साथै टिसीएलका एयर कन्डिसनरमा फ्रि इस्टलमेन्ट सुविधा प्राप्त गर्न सक्नेछन् ।

यस अफरअन्तर्गत यदी कुनै ग्राहकले फोन पे प्रयोग गरी पैसा भुक्तानी पनि गर्न सक्नेछन । फोन पेको माध्यमबाट पैसा भुक्तानी गरेमा ग्राहकले थप अन्य आकर्षक सुविधा प्राप्त गर्न सक्नेछन । जुन फोन पे आफैंले ग्राहकहरुलाई प्रदान गर्ने कम्पनीले जनाएको छ ।

TK Viber

प्रकाशित: २९ भाद्र २०७७, सोमबार

Comments are closed.

Loading...