डिशहोमको अंग्रेजी गीतको प्रतियोगिता ‘द स्ट्रिङ्गस’ दोस्रो चरणमा

Technology Khabar २९ भाद्र २०७७, सोमबार

डिशहोमको अंग्रेजी गीतको प्रतियोगिता ‘द स्ट्रिङ्गस’ दोस्रो चरणमा
Classic Tech

डिशहोमले शुरु गरेको अंग्रेजी गीतको गायन प्रतियोगिताका The Strings अडिसन राउण्डबाट १० प्रतियोगी छनौट संगै दोस्रो चरणमा प्रवेश गरेको छ ।

दर्शकहरुको भोट तथा निर्णायकहरुको छनौटबाट उत्कृष्ठ १० मा पर्न सफल प्रतिस्पर्धीहरुले दोस्रो चरणमा पुन आफ्नो प्रस्तुति डिशहोमको फेसबुक पेजमा अपलोड गरी भोटिङ्गको आह्वान गरिसकेका छन ।

देशभर छरिएर रहेका प्रतिभाहरुको पहिचान गर्दै, उनिहरुलाई अवसरसंगै हौसला प्रदान गने उदेश्यले डिशहोमले ‘द स्ट्रिङ्गस’ शुरुवात गरेको जनाएको छ।

प्रकाशित: २९ भाद्र २०७७, सोमबार

Leave a Reply

Loading...