एमडिएमएसको पहिलो लटको उपकरणहरु आईपुग्यो, सूचना प्रविधि केन्द्रबाट संचालन गर्ने तयारी

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) को उपकरणहरु संचालन गर्ने तयारी गरेको छ। प्राधिकरणले एमडिएमएसको सिस्टम राष्ट्रिय सूचना प्रविधि केन्द्रमा राखेर तत्काल सो सिस्टम संचालन गर्ने योजना लिएको … Continue reading एमडिएमएसको पहिलो लटको उपकरणहरु आईपुग्यो, सूचना प्रविधि केन्द्रबाट संचालन गर्ने तयारी