एनसेलको आम्दानीमा कोभिडको असर, दोस्रो त्रैमासमा २ अर्ब ४९ करोड रुपैयाँले कमी

कोभिड-१९ को महामारीले निजी मोबाइल अपरेटर एनसेल आजीयाटा लिमिटेडको आम्दानीमा निकै असर पुगेको देखिएको छ । कोभिड महामारीले गर्दा कम्पनीको दोस्रो त्रैमासिकको आम्दानी उच्चरुपमा घटेको छ । पहिलो त्रैमासको तुलनामा … Continue reading एनसेलको आम्दानीमा कोभिडको असर, दोस्रो त्रैमासमा २ अर्ब ४९ करोड रुपैयाँले कमी