निर्मला पन्तलाई न्याय दिन माग गर्दै महिला जागरण तथा विकास केन्द्रको वेबसाइट ह्याक

बलात्कारपछी हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्तलाई न्याय दिनुपर्ने  माग गर्दै ह्याकरहरुले महिला जागरण तथा विकास केन्द्रको वेबसाइट ह्याक गरेका छन् । भारतीय साइबर ह्याकरहरुको समूह इन्डियन साइबर ट्रुप्सले निर्मला पन्तको … Continue reading निर्मला पन्तलाई न्याय दिन माग गर्दै महिला जागरण तथा विकास केन्द्रको वेबसाइट ह्याक