ईकमर्श कम्पनीका कर्मचारीहरु प्रहरीद्धारा धरपकड, सहज वातावरण बनाईदिन कम्पनीहरुको अनुरोध

ईकमर्श कम्पनीअरुले आफ्ना कर्मचारीहरुलाई प्रहरीले पक्राउ गर्ने तथा सवारी साधन समेत नियन्त्रणमा लिएको जनाएको छ । ईकमर्श तथा अनलाइन डेलिभरी कम्पनीहरुको संस्था नेपाल ईकमर्श तथा अनलाईन डेलिभरी सेवा संचालकहरुको साझा … Continue reading ईकमर्श कम्पनीका कर्मचारीहरु प्रहरीद्धारा धरपकड, सहज वातावरण बनाईदिन कम्पनीहरुको अनुरोध