वर्डप्रेसका संस्थापकको आरोप- एप्पललाई ३० प्रतिशत नदिँदा निशुल्क एपको अपडेट रोकियो

वर्डप्रेस कन्टेन्ट  म्यानेजमेन्टको लागी विश्वभर लोकप्रिय छ। विशेष रूपमा, यो प्लेटफर्मले सबैलाई निशुल्क वेबसाइट सिर्जना गर्ने विकल्प प्रदान गर्दछ। हालै वर्डप्रेसका संस्थापक डेभलपरले एप्पललाई ठूलो आरोप लगाएका छन। वास्तवमा, वर्डप्रेसको … Continue reading वर्डप्रेसका संस्थापकको आरोप- एप्पललाई ३० प्रतिशत नदिँदा निशुल्क एपको अपडेट रोकियो