आइएमई पे र मुक्तिनाथ क्यापिटलवीच सम्झौता, मेरो शेयरको भुक्तानी आइएमई पे वालेटमार्फत

Technology Khabar १८ श्रावण २०७७, आईतवार

आइएमई पे र मुक्तिनाथ क्यापिटलवीच सम्झौता, मेरो शेयरको भुक्तानी आइएमई पे वालेटमार्फत

आइएमई ग्रुपद्वारा प्रबर्द्धित आइएमई पे र मुक्तिनाथ क्यापिटलवीच सम्झौता भएको छ ।

सम्झौता अनुसार मुक्तिनाथ क्यापिटल लिमिटेडका सेवाग्राहीहरूले डीम्याट र मेरो शेयर नवीकरण शूल्क आइएमई पे वालेटमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् ।

यस सम्बन्धि सम्झौता–पत्रमा मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र जोशी र आइएमई पेका तर्फबाट बजार व्यवस्थापन प्रमुख गुण श्रेष्ठले हस्ताक्षर गरेको कम्पनीले जनाएको छ।

प्रकाशित: १८ श्रावण २०७७, आईतवार

Leave a Reply

Loading...