Technology Khabar १३ श्रावण २०७७, मंगलवार
काठमाडौं ।
नेपालको अग्रणी केबल टेलिभिजन इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेटले ‘रिफरमा बोनस’ अफर ग्राहक माझ ल्याएको छ ।
यस अफरअन्तर्गत सुबिसुका ग्राहकहरुले सुबिसुको इन्टरनेट/टिभी सेवा आफन्त तथा साथीभाइलाई रिफर गरी आफनो यथावत रहेको सेवामा थप एक महिना निःशुल्क सेवा प्राप्त गर्न सक्नेछन् ।
इन्टरनेटको बढ्दो माग र विश्वसनिय सेवालाइ पूर्णरुप दिन यो अफर ल्याइएको कम्पनीले जनाएको छ ।
प्रकाशित: १३ श्रावण २०७७, मंगलवार