सुबिसुका ग्राहकहरुलाई ‘रिफरमा बोनस’ अफर, थप एक महिना निःशुल्क सेवा

Technology Khabar १३ श्रावण २०७७, मंगलवार

सुबिसुका ग्राहकहरुलाई ‘रिफरमा बोनस’ अफर, थप एक महिना निःशुल्क सेवा

नेपालको अग्रणी केबल टेलिभिजन इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेटले ‘रिफरमा बोनस’ अफर ग्राहक माझ ल्याएको छ ।

यस अफरअन्तर्गत सुबिसुका ग्राहकहरुले सुबिसुको इन्टरनेट/टिभी सेवा आफन्त तथा साथीभाइलाई रिफर गरी आफनो यथावत रहेको सेवामा थप एक महिना निःशुल्क सेवा प्राप्त गर्न सक्नेछन् ।

इन्टरनेटको बढ्दो माग र विश्वसनिय सेवालाइ पूर्णरुप दिन यो अफर ल्याइएको कम्पनीले जनाएको छ ।

प्रकाशित: १३ श्रावण २०७७, मंगलवार

Leave a Reply

Loading...