इन्टरनेटको तार तान्न प्रयोग हुने विद्युतको पोल भाडाको दरमा सहमति, इन्टरनेटको शुल्क के होला ?

अनुज राज इन्टरनेट तथा केबल टिभीको तार तान्न प्रयोग गरिने बिजुलीको पोलको भाडा वृद्धि गर्ने विषयमा सरकारले गठन गरेको समितिले सबैलाई सहमत गराएको छ । इन्टरनेट तथा केबलको तार तान्न … Continue reading इन्टरनेटको तार तान्न प्रयोग हुने विद्युतको पोल भाडाको दरमा सहमति, इन्टरनेटको शुल्क के होला ?