जूमले दक्षिणी भारतीय शहर बेंगलुरुमा प्रविधि केन्द्र खोल्ने

Technology Khabar ७ श्रावण २०७७, बुधबार

जूमले दक्षिणी भारतीय शहर बेंगलुरुमा प्रविधि केन्द्र खोल्ने

भिडियो कन्फ्रेन्सिङ्ग सेवा दिँदै आएको कम्पनी जूम भिडियो कम्युनिकेसन इंकले दक्षिणी भारतीय शहर बेंगलुरुमा एक प्रविधि केन्द्र खोल्ने बताएको छ । यसका साथै छिट्टै भारतमा एक विस्तारको एक भागको रूपमा मानिसहरुलाई काममा लगाउन शुरु गर्नेछ।

नयाँ टेक्नोलोजी केन्द्रको विस्तारका साथमा अनुसन्धान र विकास, आईटी, सुरक्षाका साथै व्यापार संचालनहरू, उत्पादन र जुमको प्रडक्ट एण्ड ईन्जिनियरिगका अध्यक्ष वेल्छामी शंकरलिंगमले एक भर्चुअल न्यूज कन्फ्रेन्समा भने।

अमेरिकाको सान जोसे, क्यालिफोर्नियामा आधारित जूमको पहिले नै भारतको वित्तीय राजधानी मुम्बईमा एउटा कार्यालय र डाटा सेन्टर तथा बेंगलुरुमा दोस्रो डाटा सेन्टर छ।

यसले आफ्नो विकास आवश्यकताको आधारमा थप स्थानीय डाटा केन्द्रहरू थप्नेछ । कम्पनीले भारतका लागि लगानी योजना वा काममा राख्ने व्यक्तिको संख्याको बारेमा कुनै जानकारी दिएको छैन् ।

यसअघि भारतीय सरकारले जूमको सेवा सुरक्षित नभएको बताएको थियो । अहिले भने जूमले भारतीय सरकारसँगै काम गरिरहेको र यो सकारात्मक भएको बताएको छ । एजेन्सीका साथ

प्रकाशित: ७ श्रावण २०७७, बुधबार

Comments are closed.

Loading...