सरकारले थपिदियो स्मार्ट टेलिकमको म्याद, नवीकरण दस्तुर अब भदौ मसान्तसम्म तिर्दा हुने

सरकारले स्मार्ट टेलिकम प्रालिको इजाजतपत्र नवीकरण दस्तुर बापतको किस्ता रकम तिर्ने म्याद र अवधि पुनः थप गरेको छ । असार २९ गते बसेको मन्त्रिपरिषदको बैठकले स्मार्टको नवीकरणको आठौं किस्ता रकम … Continue reading सरकारले थपिदियो स्मार्ट टेलिकमको म्याद, नवीकरण दस्तुर अब भदौ मसान्तसम्म तिर्दा हुने