एनसेलले मोबाइल सेवाको अनुमतिपत्र नवीकरणको लागि ६ अर्ब ५० करोड रुपैयाँ तिर्यो

मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटेडले जीएसएम मोबाइल सेवाको अनुमतिपत्र नवीकरण दस्तुर वापत सरकारलाई ६ अर्ब ५० करोड रुपैयाँ बुझाएको छ । कम्पनीले मोबाइल सेवाको अनुमतिपत्रको पहिलो नवीकरणको अन्तिम … Continue reading एनसेलले मोबाइल सेवाको अनुमतिपत्र नवीकरणको लागि ६ अर्ब ५० करोड रुपैयाँ तिर्यो