नवीकरण दस्तुर तिर्ने नाममा नेपाल टेलिकमलाई धरासायी बनाउन लागिएको भन्दै कर्मचारी धर्नामा

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)का कर्मचारीहरुले नवीकरणको शुल्कको नाममा कम्पनीलाई धरासायी बनाउन लागिएको भन्दै आन्दोलनमा उत्रिएका छन् । कर्मचारीहरुले टेलिकमको व्यवस्थापन स्वेच्छाचारी भएको भन्दै आजदेखि कम्पनीको मुख्य कार्यालयमा प्रबन्ध निर्देशकको … Continue reading नवीकरण दस्तुर तिर्ने नाममा नेपाल टेलिकमलाई धरासायी बनाउन लागिएको भन्दै कर्मचारी धर्नामा