चितवनसहितका ५ जिल्लामा अप्टिकल फाइबर नेटवर्क बनाउने जिम्मा सुबिसु केबलनेटलाई

नेपाल दूरसञ्चार प्राधिकरणले चितवनसहितका पाँच जिल्लाहरुमा अप्टिकल फाइबर नेटवर्क बनाउने जिम्मा सुबिसु केबलनेटलाई प्रदान गरेको छ । टेण्डर माग भएको करिब ५ महिनापछि निर्माण गर्ने कम्पनी छनौट भएको हो । … Continue reading चितवनसहितका ५ जिल्लामा अप्टिकल फाइबर नेटवर्क बनाउने जिम्मा सुबिसु केबलनेटलाई