अनुमति प्राप्त भुक्तानी सेवा प्रदायकसँग मात्र बैंक तथा वित्तीय संस्थाहरुले सहकार्य गर्न पाईने

नेपाल राष्ट्र बैंकले अनुमति पाएका डिजिटल पेमेन्ट कम्पनीहरुसँग मात्र बैंक तथा वित्तीय संस्थाहरुले भुक्तानी सेवा संचालनको लागि सहकार्य गर्न सक्ने बताएको छ । राष्ट्र बैंकले आजै सार्वजनिक सूचना प्रकाशित गर्दै … Continue reading अनुमति प्राप्त भुक्तानी सेवा प्रदायकसँग मात्र बैंक तथा वित्तीय संस्थाहरुले सहकार्य गर्न पाईने