नियमनकर्ता निकायले पुष्टि गरेपछि मात्र एप्स डाउनलोड गर्न पाईने व्यवस्था गर्न सरकारलाई निर्देशन

संसदिय समितिले हरेक नेपालीले प्रयोग गर्ने र डाउनलोड गर्ने मोबाइल एप्सहरुलाई सरकारी निकायले सुरक्षित भएको पुष्टि गरेपछि मात्र डाउनलोड र प्रयोग गर्ने बनाउनुपर्ने भन्दै सरकारलाई निर्देशन दिएको छ । नेपालभित्र … Continue reading नियमनकर्ता निकायले पुष्टि गरेपछि मात्र एप्स डाउनलोड गर्न पाईने व्यवस्था गर्न सरकारलाई निर्देशन