सिमकार्ड किन्न परिचय पत्रसहित ग्राहक आफैं उपस्थित हुनुपर्ने, नत्र अधिकृत वारेसनामा आवश्यक

नेपाल दूरसञ्चार प्राधिकरणले सिमकार्ड बिक्री गर्दा सम्बन्धित व्यक्तिको आधिकारिक परिचय पत्र रुजु गरेर मात्र दिनको लागि निर्देशन दिएको छ । दूरसञ्चार प्राधिकरणले गएको जेठ १३ गते पत्र मोबाइल सेवा प्रदायकहरुलाई … Continue reading सिमकार्ड किन्न परिचय पत्रसहित ग्राहक आफैं उपस्थित हुनुपर्ने, नत्र अधिकृत वारेसनामा आवश्यक