कालापानी-लिपुलेक क्षेत्रमा टेलिकमको सीडीएमए मोबाइल सेवा सञ्चालनमा

नेपाल टेलिकमले दार्चुला जिल्लाको छारुङ्गलगायत ब्यास र कालापानी क्षेत्रमा सीडीएमए मोबाइल सेवा सञ्चालनमा ल्याएको छ। यसअघि सो क्षेत्रमा रहेकाे टावर मर्मतको अभावमा संचार सेवा बन्द रहेकोमा हाल नेपाल टेलिकमले साे … Continue reading कालापानी-लिपुलेक क्षेत्रमा टेलिकमको सीडीएमए मोबाइल सेवा सञ्चालनमा