उपहारको लोभ देखाएर व्यक्तिगत ईमेल ठेगाना खुलारुपमा संकलन गर्दै वनप्लस नेपाल

नेपालमा वनप्लस फोन बेच्ने कम्पनीले अनधिकृत तरिकाले व्यक्तिहरुको खुलारुपमा ईमेल संकलन गरेर उनीहरुको ईमेल ठेगाना नै जोखिममा पारिदिएको छ। कम्पनीले अन्तर्राष्ट्रिय फोन गिभअवेको नाममा आफ्नो ट्विटर एकाउन्टमार्फत सर्वसाधारणलाई ईमेल उल्लेख … Continue reading उपहारको लोभ देखाएर व्यक्तिगत ईमेल ठेगाना खुलारुपमा संकलन गर्दै वनप्लस नेपाल