सिस्टम अपग्रेड गर्दै स्मार्ट टेलिकम, केहि घण्टा समस्या आउन सक्ने भनाई

Technology Khabar २६ जेष्ठ २०७७, सोमबार

सिस्टम अपग्रेड गर्दै स्मार्ट टेलिकम, केहि घण्टा समस्या आउन सक्ने भनाई

काठमाडौं ।

स्मार्ट टेलिकमले आफ्नो सिस्टम अपग्रेड गरिरहेको जानकारी दिएको छ ।

मोबाइल सेवा प्रदायक कम्पनीले हालै सूचना प्रकाशित गर्दै आफ्नो सिस्टम अपग्रेड गरिरहेको बताएको छ ।

कम्पनीले सिस्टम अपग्रेड गरेको समयमा ग्राहकहरुले केहि समस्या अनुभव गर्नसक्ने उल्लेख गरेको छ ।

यसका साथै कम्पनीले आफ्नो अफिसियल वेबसाइट र एपमा पनि समस्या आउन सक्ने बताएको छ ।

स्मार्टकाअनुसार यो अपग्रेड केहि घण्टामा सम्पन्न हुनेछ ।

Global Bank
easy care

प्रकाशित: २६ जेष्ठ २०७७, सोमबार