यस्तो छ नेपाल भित्रिएको पहिलो ५जी स्मार्टफोन शाओमी एमआई १०, साथमा एमआई नोट १० लाइट

शाओमीले नेपाली बजारमा पहिलो पटक ५जी स्मार्टफोन लन्च गरेको छ । नेपालमा ५जी प्रविधि र नेटवर्क उपलब्ध नभएपनि कम्पनीले नेपालको पहिलो ५जी स्मार्टफोनको रुपमा एमआई १० लन्च गरेको हो। कम्पनीले … Continue reading यस्तो छ नेपाल भित्रिएको पहिलो ५जी स्मार्टफोन शाओमी एमआई १०, साथमा एमआई नोट १० लाइट