विद्युतिय राहदानी प्रदान गरिने, १ करोड नागरिकलाई बायोमेट्रिक परिचयपत्र दिईने

Technology Khabar १५ जेष्ठ २०७७, बिहीबार

विद्युतिय राहदानी प्रदान गरिने, १ करोड नागरिकलाई बायोमेट्रिक परिचयपत्र दिईने

सरकारले राहदानी सेवालाई विद्युतीय प्रणालीमा आधारित बनाउने भएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७ ७८ को लागि बजेट सार्वजनिक गर्दै

विद्युतिय राहदानी लागू गर्ने र विदेशीलाई अनलाइनबाट राहदानी दिईने घोषणा गरे ।

त्यसैगरि उनले नागरिकहरुलाई बायोमेट्रिक परिचयपत्र समेत जारी गर्ने घोषणा गरेका छन् ।

उनले आगामी बजेटमा १ करोड नागरिकलाई बायोमेट्रिक प्रणालीमा आधारित परिचयपत्र बितरण गरिने बताए ।

TK Viber

प्रकाशित: १५ जेष्ठ २०७७, बिहीबार

Loading...