स्टार्टअपलाई सहयोग गर्न ५० करोड रुपैयाँको विशेष बजेट

Technology Khabar १५ जेष्ठ २०७७, बिहीबार

स्टार्टअपलाई सहयोग गर्न ५० करोड रुपैयाँको विशेष बजेट

काठमाडौं ।

सरकारले बजेटमार्फत स्टार्टअपका लागि विशेष बजेट छुट्याएको घोषणा गरेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि बजेट सार्वजनिक गर्दै स्टार्टअप शुरु गर्न चाहने व्यवसायीहरुका लागि २ प्रतिशत ब्याजमा सरकारले ऋण उपलब्ध गराउने जानकारी दिएका छन् ।

उनले यसको लागि ५० करोड रुपैयाँ बजेट उपलबध गराउने घोषणा गरे ।

Global Bank
easy care

प्रकाशित: १५ जेष्ठ २०७७, बिहीबार

ताजा समाचार