दार्चुला जिल्लाको त्रिदेशीय सीमा क्षेत्र छाङरु र तिंकर ६ महिनादेखि सञ्चारविहीन

दार्चुला जिल्लाको त्रिदेशीय सीमा क्षेत्र व्यास गाउँपालिकाको छाङरु र तिंकर ६ महिनादेखि सञ्चारविहीन भएको छ । गत मंसिरमा व्यासका स्थानीयवासी खलंगा झरेसँगै त्रिदेशीय सीमा क्षेत्र सञ्चारविहीन भएको हो । छाङरुमा … Continue reading दार्चुला जिल्लाको त्रिदेशीय सीमा क्षेत्र छाङरु र तिंकर ६ महिनादेखि सञ्चारविहीन