नेपाल टेलिकमको डिजिटल पेमेन्ट सिस्टम तत्काल नआउने, कानून नै संसोधन गर्नुपर्ने अवस्था

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले डिजिटल पेमेन्ट सिस्टमका लागि स्थापना गरेको सहायक कम्पनीको काम तत्काल शुरु नहुने भएको छ । नेपाल टेलिकमले सरकारी बैंक राष्ट्रिय बाणिज्य बैंकसँग मिलेर सहायक … Continue reading नेपाल टेलिकमको डिजिटल पेमेन्ट सिस्टम तत्काल नआउने, कानून नै संसोधन गर्नुपर्ने अवस्था