शुक्रबारको प्रर्दशनमा प्रहरीलाई हातपात गर्नेहरु चिनियाँ मोबाइल ब्राण्डका कर्मचारी भएको खुलासा

लकडाउनको बेलामा चीन फर्कन पाउनुपर्ने भन्दै निषेधित क्षेत्रमा आन्दोलन गर्ने चिनियाँहरुमध्येका केहि मोबाइल फोन कारोबारमा संलग्न कम्पनीका कर्मचारीहरु रहेका छन्। शुक्रबार निषेधित क्षेत्र सिंहदरबार अगाडि धर्ना र विरोधमा बसेका ४७ … Continue reading शुक्रबारको प्रर्दशनमा प्रहरीलाई हातपात गर्नेहरु चिनियाँ मोबाइल ब्राण्डका कर्मचारी भएको खुलासा