शाओमीले आफ्ना स्मार्टफोन यूजर्सको डाटा जासूसी गर्दै, संवेदनशिल डाटा कम्पनीमा पठाईँदै

पछिल्लो तथ्यांकअनुसार चिनियाँ स्मार्टफोन मेकर शाओमी विश्वको चौथो ठूलो ब्राण्ड बनिसकेको छ । तर अझैपनि कम्पनीले यूजर्सको डाटा चोरिरहेको भेटिएको छ । हालै आएको रिपोर्टअनुसार शाओमी स्मार्टफोन यूजर्सको डाटा कम्पनीले … Continue reading शाओमीले आफ्ना स्मार्टफोन यूजर्सको डाटा जासूसी गर्दै, संवेदनशिल डाटा कम्पनीमा पठाईँदै