नेपाल टेलिकमले अनलाइन शिक्षा सञ्चालन गर्न ई-शिक्षा प्याकेज ल्यायो, रु.५०० मा १५ जिबी डाटा

कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न राज्यले घोषणा गरेको लकडाउनको अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनबाट सञ्चालन गर्न सहयोग पुर्याउने उद्देश्यले नेपाल टेलिकमले ई–शिक्षा प्याकेज (e-Shiksha Package) कार्यान्वयनमा ल्याएको छ। नेपाल … Continue reading नेपाल टेलिकमले अनलाइन शिक्षा सञ्चालन गर्न ई-शिक्षा प्याकेज ल्यायो, रु.५०० मा १५ जिबी डाटा