पूर्वसचिव भीम उपाध्याय साइबर अपराध अभियोगमा पक्राउ

पूर्वसचिव भीम उपाध्यायलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ । उनलाई ललितपुरको कुसुन्तीस्थित निवासबाट बुधबार बेलुका पक्राउ गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओली माथि सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको … Continue reading पूर्वसचिव भीम उपाध्याय साइबर अपराध अभियोगमा पक्राउ