दूरसञ्चार प्राधिकरणको निर्देशन- लकडाउन अवधिमा ग्राहकको इन्टरनेट नकाट्नु र जरिवाना नलिनु

नेपाल दूरसंचार प्राधिकरणले लकडाउनको अवधिमा कुनैपनि ग्राहकहरुको इन्टरनेट सेवा नकाट्न र बिलम्ब शुल्क नलिन इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन दिएको छ । प्राधिकरणले सार्वजनिक सूचनामार्फत इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन … Continue reading दूरसञ्चार प्राधिकरणको निर्देशन- लकडाउन अवधिमा ग्राहकको इन्टरनेट नकाट्नु र जरिवाना नलिनु