दूरसंचार प्राधिकरणले भन्यो- विदेशी अपरिचित नम्बरबाट आउने फोन कलमा कल ब्याक नगर्नुस्

नेपाल दूरसंचार प्राधिकरणले विदेशी अपरिचित नम्बरबाट आउने फोनकलमा पुन फोन नगर्न सबैलाई सचेत गराएको छ । प्राधिकरणले विदेशी अपरिचित फोन नम्बरहरुबाट नेपालको मोबाइल नम्बरहरुमा मिस्डकल तथा मेसेजहरु आएको र यसबाट … Continue reading दूरसंचार प्राधिकरणले भन्यो- विदेशी अपरिचित नम्बरबाट आउने फोन कलमा कल ब्याक नगर्नुस्