भायनेटले भन्यो- चोरी भएको डाटा वेबबाट हटाउन प्रहरीसँग सम्पर्क, आन्तरिक अनुसन्धान जारी

इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेटले आफ्ना ग्राहकहरुको डाटा ह्याक भएको जानकारी गराउँदै हाल प्राविधिक कमजोरीलाई समाधान गरिएको जानकारी दिएकोछ । कम्पनीकाअनुसार सो डाटा ह्याकमा ग्राहकरुहको नाम, ठेगाना, इमेल एड्रेस र … Continue reading भायनेटले भन्यो- चोरी भएको डाटा वेबबाट हटाउन प्रहरीसँग सम्पर्क, आन्तरिक अनुसन्धान जारी