इन्टरकनेक्सन शुल्क घटाउन आनाकानी गर्दै टेलिकम अपरेटरहरु, समयाबधि थप गराउन लबिङ्ग गर्दै

टेलिकम अपरेटरहरुले इन्टरकनेक्सन शुल्क घटाउन आनाकानी गर्दै इन्टरकनेक्सन गाइडलाइन लागू गराउने समयावधि थप गर्न माग गरेका छन् । एनसेल प्रालिले आउँदो अप्रिलदेखि लागू हुने इन्टरकनेक्सन गाइडलाइन लागू गर्ने समय थप … Continue reading इन्टरकनेक्सन शुल्क घटाउन आनाकानी गर्दै टेलिकम अपरेटरहरु, समयाबधि थप गराउन लबिङ्ग गर्दै