नबिल बैंक र टेस्ला डाईगोनोस्टिक क्लिनिक बिच बिशेष सम्झौता पत्रमा हस्ताक्षर

Technology Khabar ३० फाल्गुन २०७६, शुक्रबार

नबिल बैंक र टेस्ला डाईगोनोस्टिक क्लिनिक बिच बिशेष सम्झौता पत्रमा हस्ताक्षर
Classic Tech
Nepal Telecom

टेस्ला डाईगोनोस्टिक र नबिल बैंक बीच सहकार्य गर्ने बिषयमा सम्झौता भएको छ । सम्झौता अनुसार अब नबिल बैंकका ग्राहक, कर्मचारी र कर्मचारी निकट परिवार ले क्लिनिकका बिबिध सेवामा बिशेष सहुलियत प्राप्त गर्ने भएका छन् ।

सम्झौतामा क्लिनिकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रिंकु श्रेष्ठ तथा नबिल बैंक तर्फ प्रमुख कार्ड शाखा सनत पौडेलले हस्ताक्षर गरे ।

सम्झौतासंगै अब नबिल बैंकका सेवाग्राहीले क्लिनिक सेवामा बिशेष सहुलियत प्राप्त गर्नेछन भने यस बाहेक बैंकको स्वास्थ्य सचेतनामा क्लिनिकले सहकार्य गर्ने भएको छ ।

TK Viber

प्रकाशित: ३० फाल्गुन २०७६, शुक्रबार

Comments are closed.

Loading...