१८०० मेगाहर्ज ब्याण्डमा ‘फ्रिक्वेन्सी रिफ्रेमिंग’ गरियो, एनसेलले पायो २० मेगाहर्जको एउटै ‘ढिक्का’

नेपाल दूरसंचार प्राधिकरणले केहि समयअघि अक्सन गराएको १८०० मेगाहर्ज फ्रिक्वेन्सी ब्याण्डलाई रिफ्रेम गरेको छ । हालै बसेको बोर्ड बैठकले १८०० मेगाहर्ज ब्याण्डलाई रिफ्रेम गर्ने र दूरसंचार सेवा प्रदायकहरुले प्रयोग गरिरहेको … Continue reading १८०० मेगाहर्ज ब्याण्डमा ‘फ्रिक्वेन्सी रिफ्रेमिंग’ गरियो, एनसेलले पायो २० मेगाहर्जको एउटै ‘ढिक्का’