नोकियाद्धारा ५जी प्रविधिलाई तिब्रता दिन मार्भेल टेक्नोलोजीसँग सहकार्य

Technology Khabar २४ फाल्गुन २०७६, शनिबार

नोकियाद्धारा ५जी प्रविधिलाई तिब्रता दिन मार्भेल टेक्नोलोजीसँग सहकार्य

काठमाडौं ।

काठमाडौं । ५जीका उपकरणहरु उत्पादन गर्दै आएको नोकियाले हालै मार्भेल टेक्नोलोजीसँग सहकार्य गरेको छ । कम्पनीले आफ्नो निकै पर रहेको सुस्ततालाई ५जीमा सिफ्ट गर्ने प्रयास गरिरहेको छ ।

नोकियाले आफ्नो रिफशार्क सिस्टम अन चीप्सको विकास गर्न आफूले अपेक्षा गरेभन्दा निकै सुस्त रहेको छ, जसले एउटा चीपमा नै सम्पूर्ण कम्प्यूटर सिस्टमलाई राख्न सकिन्छ । जसलाई कम्पनीले उत्पादन गर्ने उपकरणमा थप सस्तो मूल्यमा राख्न सकियोस् ।

यी दुई कम्पनीहरुले नयाँ पुस्ताको कस्टम सिस्टम अन चीप र इन्फ्रास्ट्रक्चर प्रोसेसरहरु विकास गरिरहेका छन जसमा नोकियाको वायरलेस टेक्नोलोजीले फरकपना दिनेछ । यसमा मार्भेलको उद्योग क्षेत्रमा नेतृत्वदायी मल्टि कोर एआरएम प्रोसेसर प्लेटफर्मको साथ रहेको नोकियाले बताएको छ । एजेन्सी

Sajilo Visa

प्रकाशित: २४ फाल्गुन २०७६, शनिबार

तपाइको प्रतिक्रिया