इन्टरनेट ब्याण्डविथ ग्राहकले नै हेर्नसक्ने, एमआरटिजी ग्राफको पहुँच दिन प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई ग्राहकलाई उपलब्ध गराउँदै आएको इन्टरनेट ब्याण्डविथको बारेमा जानकारी दिन निर्देशन दिएको छ । प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई मल्टि राउटर ट्राफिक ग्राफर(एमआरटिजी) … Continue reading इन्टरनेट ब्याण्डविथ ग्राहकले नै हेर्नसक्ने, एमआरटिजी ग्राफको पहुँच दिन प्राधिकरणको निर्देशन