सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको राजीनामा

Technology Khabar ८ फाल्गुन २०७६, बिहीबार

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको राजीनामा
फाइल
Classic Tech

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् ।

मन्त्री बास्कोटाले राजीनामा दिएको अनौपचारिक रुपमा सभामुख अग्निप्रसाद सापकोटाले संसदमा जानकारी गराएका छन् ।

यो पनि हेर्नुस्-

नेपाली कांग्रेसद्धारा संचार मन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गर्न माग

 

प्रकाशित: ८ फाल्गुन २०७६, बिहीबार

Comments are closed.

Loading...