विभिन्न आकर्षक बन्डल प्याकेजहरुको साथ भायानेटले ल्यायो क्यान २०२० अफर

Technology Khabar ३ फाल्गुन २०७६, शनिबार

विभिन्न आकर्षक बन्डल प्याकेजहरुको साथ भायानेटले ल्यायो क्यान २०२० अफर

काठमाडौं ।

काठमाडौं । क्यान २०२० मा सव् प्रदर्शनीको डायमण्ड प्रायोजक भायानेटले क्यान २०२० अफर ल्याएको छ । यस अफर अन्तर्गत भायानेटले अफर अवधिभरि इन्टरनेट प्लस टिभीको विशेष अफर दिनेछ ।

यसै गरी ग्राहकहरुको लागि जीवन अपग्रेड गर्न विभिन्न आकर्षक बन्डल प्याकेज पनि भायानेटले प्रदर्शन तथा बिक्री गर्नेछ ।

यस अवधिमा स्टलमा आउने ग्राहकहरु मध्ये लक्की ड्र पनि हुनेछ, लक्की ड्रमा दैनिक पुरस्कारका साथ विशेष बम्पर पुरस्कार पाउने मौका ग्राहकहरुलाई प्रदान गरिने कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: ३ फाल्गुन २०७६, शनिबार

ताजा समाचार