डिसहोम फाइबरनेटको गैरकानूनी कार्य, इन्टरनेट सेवा प्रदायकको लाइसेन्स नै नलिई प्रबर्द्धन

काठमाडौं । नेपालको एकमात्र डिटिएच सेवा प्रदायक कम्पनी डिसहोमले अनुमति नै नलिई इन्टरनेट सेवाको प्रचार गरिरहेको पाईएको छ । डिस मिडिया नेटवर्क लिमिटेडअन्तरगत डिसहोमले इन्टरनेट सेवा प्रदायक कम्पनीको नाममा गैरकानूनी … Continue reading डिसहोम फाइबरनेटको गैरकानूनी कार्य, इन्टरनेट सेवा प्रदायकको लाइसेन्स नै नलिई प्रबर्द्धन