एनसेलको बीटीएस टावरमा आगजनी

चीतवन । एनसेलको माेबाइल बीटीएस टावरमा अज्ञात समूहले आगो लगाएको छ । चितवनको कालिका नगरपालिका-९ मिलन बजारमा रहेको एनसेलको टावरमा मंगलबार साँझ आगजनी गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार … Continue reading एनसेलको बीटीएस टावरमा आगजनी