सन् २०२२* भित्र आफ्नै स्याटेलाइट राख्ने सरकारको महत्वाकांक्षी योजना, स्याटेलाइट नीति बनाईँदै

नेपालको आफ्नै स्याटेलाइट- ५ अनुज राज । काठमाडौं । विदेशबाट स्याटेलाइट सेवा लिईरहेका सेवा प्रदायक कम्पनीहरुलाई अनिवार्यरुपमा स्वदेशी स्याटेलाइट सेवा लिनुपर्ने व्यवस्थासहित सरकारले भूउपग्रह नीति तयार पारेको छ । सरकारले … Continue reading सन् २०२२* भित्र आफ्नै स्याटेलाइट राख्ने सरकारको महत्वाकांक्षी योजना, स्याटेलाइट नीति बनाईँदै