यी हुन सन् २०२० को लागि प्रमुख १० टोरेन्ट साइटहरु, शतप्रतिशत डाउनलोड उपलब्ध गर्न सकिने

Technology Khabar १० पुष २०७६, बिहीबार

यी हुन सन् २०२० को लागि प्रमुख १० टोरेन्ट साइटहरु, शतप्रतिशत डाउनलोड उपलब्ध गर्न सकिने

काठमाडौं ।

काठमाडौं । यो अंग्रेजी वर्ष २०१९ को अन्त्यतिर छौं । यो वर्षको अन्त्यसँगै नयाँ २०२० को लागि टोरेन्टरका नियमित सदस्यहरुले विभिन्न कन्टेन्टहरु खोज्न थालिसकेका छन् ।

टोरेन्ट भन्ने बित्तिकै पाईरेटेड र कपीराईट नराखिएका कन्टेन्ट तथा सामाग्रीहरुको भण्डार भनेर बुझिन्छ । त्यसैले यहाँ विश्वभर उपलब्ध भएका तर कपी राइट संरक्षित कन्टेन्टहरु पनि निशुल्क प्रयोग गर्न सकिने गरि राखिएको हुन्छ ।

यी टोरेन्ट साइटहरुमा सफ्टवेयरहरु, मूभीज, वेब सिरिज, पुस्तकहरु, गेम्स, अडियो बुक्स, गीत/संगीतलगायतका विषयवस्तुहरु राखिएका हुन्छन् ।

यदि तपाईँ पनि टोरेन्ट प्रेमी हुनुहुन्छ भने तपाईको लागि नयाँ टोरेन्टहरुको बारेमा जानकारी दिने प्रयास गर्दैछौं । तपाईँ पनि आफूले खोजेको कटेन्टहरु डाउनलोड गर्न चाहिरहनुभएको छ भने यी हुन वेस्ट टोरेन्ट क्लाइन्टहरु ।

एलेक्साले गरेको र्यांकिंगअनुसार यहाँ हामी तपाईँलाई लोकप्रिय टोरेन्ट साइटहरुको बारेमा जानकारी दिँदैछौं ।

टोरेन्ट साइटबाट डाउनलोड गर्दा भने होसियार अपनाउनुस् । किनकी ह्याकरहरुले समेत सो साइटमा आफ्ना सामाग्रीहरु उपलब्ध गराएका हुन्छन र तपाईँको डाटाहरु संकलन गर्न सक्दछन । त्यसैगरी नक्कली टोरेन्ट साइटहरु तथा डाउनलोडहरुबाट समेत सुरक्षित हुनुहोस् । एजेन्सीका साथ

डिस्क्लेमरः हामी कपीराइटद्धारा संरक्षित कन्टेन्टहरुको डाउनलोड गर्न प्रोत्साहन गर्दैनौं । यो जानकारी टोरेन्ट साइटमा हुने विषयवस्तुहरुको बारेमा केबल सूचना प्रदान गर्नको लागि मात्र लेखिएको हो ।

easy care

प्रकाशित: १० पुष २०७६, बिहीबार

ताजा समाचार

स्मार्ट बोर्डबाट पठनपाठन सुरु

  • Technology Khabar
  • १३ बैशाख २०८१, बिहीबार