जर्मन टेलिकम अपरेटर डोयच टेलिकोम र फ्रान्सको अरेन्जबिच मर्जरको छलफल

Technology Khabar १२ मंसिर २०७६, बिहीबार

जर्मन टेलिकम अपरेटर डोयच टेलिकोम र फ्रान्सको अरेन्जबिच मर्जरको छलफल

काठमाडौं । जर्मनीको डोयच टेलिकोमले अर्को अपरेटरसँग मर्जरको बारेमा छलफल गरिरहेको छ ।

जर्मनीको टेलिकम अपरेटर डोयच टेलिकोमले फ्रान्सको टेलिकम अपरेटर ओरेन्जसँग मर्जरको बारेमा हेरिरहेको रिपोर्ट जर्मन बिजनेस डेली हान्डलब्लाटले लेखेको छ।

सो छलफल प्रारम्भिक चरणमा रहेको र जर्मन ग्रुपले सो डिलको संभावनालाई रणनीतिक दृष्टिले हेरेको रिपोर्टमा उल्लेख छ । एजेन्सी

प्रकाशित: १२ मंसिर २०७६, बिहीबार

Comments are closed.

Loading...